सशस्त्र प्रहरीका ११ डिआइजीको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) काज सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी काज सरुवा निकालेको हो। मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । उनी ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए । यस्तै राजु अर्याल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय … Continue reading सशस्त्र प्रहरीका ११ डिआइजीको सरुवा